एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल

काठमाडौं । गत असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ । परराष्ट्र मन्त्रालयले अहिले पनि एसपिपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले तत्कालै यसबाट बाहिरिने विषयमा सुझबुझपूर्ण निर्णय गनुपर्ने जनाएको छ । अहिले पनि एसपिपी फ्रेमवर्कअन्तर्गत नेपाललाई … Continue reading एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल